२०८१ वैशाख ७ गते | 19th of April 2024

डिसी महापुराण कार्यक्रम प्रगतीबारे अन्तर्कृया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २६ गते १७:०३

भर्जिनिया – डिसी मेट्रो एरियामा बन्न लागेको सामुदायिक भवन निर्माणार्थ आयोजना हुन लागेको सप्ताह पुराणका बारेमा हाल सम्मका प्रगति विवरण तथा गतिबिधि जानकारि दिने उदेश्यले आयोजित कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा दोश्रो पुस्ताका यूवाहरुको पनि उल्लेख्य सहभागिता थियो । डीसी मेट्रो एरियाका बिभिन्न सस्थामा आबद्द ब्यक्तिहरु तथा समाजसेवीहरुले छलफलका क्रममा दोश्रो पुस्ताका भाईबहिनीहरुलाई सहभागि गराउदा आफु हर्शित भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *