२०८१ वैशाख १३ गते | 25th of April 2024

दुई बिद्धाहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १८ गते ३:४९

-राजन अधिकारी
लस एन्जलस, अमेरिका ।

नाम एउटै बिध्या थियो
कर्म एउटै राजनीतिको
जीवन साथी दुबैका उस्तै
शक्तिशाली पाटीको !

नियाती थियो दुबैका उस्तै
जीवन साथी गुमाउनुको
दुर्घटना नै बन्यो कारण
प्राण पखेरी उड्नुको !

दुई छोरा तिनका थिए
दुईटी छोरी उनकी
दुबैलाई सास्ती उस्तै
मिलाएकै हुन की ?

त्याग तिनका बराबरी
देश र जनता माथी
पुरा गर्न बॉंकी छंदै
राखी गए थॉंती !

एउटा बिध्या देशले चिन्यो
राष्ट्रपति हुंदा
सारा देश चिन्तित रह्यो
अर्को बिध्धा रूंदा !

राजन अधिकारी
हाल क्यालिफोर्निया युएसए
Chat Conversation End
Type a message…

Leave a Reply

Your email address will not be published. Required fields are marked *