२०८१ वैशाख १४ गते | 26th of April 2024

LIVE: बजेट भाषण सुरु (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १५ गते ११:५१

काठमाडौं, जेठ १५ ।
उपप्रधान एवं अर्थमन्त्री कृृष्णबहादुर महराले संसदमा बजेट पेश गरेका छन् । उनले अहिले बजेट भाषण पढिरहेका छन् ।
आगामी आव २०७४र७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास भएको छ । बजेटको आकार चालु आवकोभन्दा करिब २२ प्रतिशतले बढ्ने भएको हो ।
गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।
स्थानीय बिकास मन्त्रालयले गरिरहेको स्थानीय स्तरको बिकास कार्यक्रम स्थानीय तहबाटै हुनेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *