२०८१ वैशाख ८ गते | 20th of April 2024

जेदु पोखरेलद्दारा आईससिसी पदमा उम्मेदवारी दर्ता

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ७ गते १८:३२

बाल्टिमोर – एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा वरिश्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन अघि सरेका जेदु पोखरेलले आईसीसी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन । एनआरएन अमेरिकाका वर्तमान उपाध्यक्ष हक्की स्वाभावका पोखरेल मेरिल्यान्ड राज्यमा नेपाली भाषामा सवारी अनुमती-पत्र परिक्षा दिन पाउने ब्यबस्था लागु गर्न भूमिका खेल्ने अगुवामा पर्दछन । 

एनआरएन अमेरिकाको तर्फबाट गैरआवासिय नेपाली नागरिकताको लागी लविङ सिमितिको नेतृत्व गर्दै नेपाल सरकार, प्रतिपक्षदल तथा बिभिन्न राजनैतीक दल एवम नेताहरुसंग छलफल गरी नेपालको नागरिकता एेन २०६३ को सशोंधन बिधेयकमा हाम्रा नागरिकता सम्बन्धी मागहरु पार्न सफल पार्न भूमिका खेलेका पोखरेल उक्त संशोधन प्रस्ताव यहि आउंदो जेष्ठ महिनाभित्र ब्यबस्थापिका सांसदमा कानुन निर्माणार्थ पेश हुंदैछ । उहॉको ठुलो योगदान छ ।

एनआरएन अमेरिका, मेरिल्यान्ड च्याप्टरका पुर्व सभापती रहेर रचनात्मक काम गरेका पोखरेलले नेपाली भाषाबाट सवारी चालक परिक्षा दिने ब्यवस्था गर्न न्यूयोर्क र नर्थ क्यारोलिनामा पहल गर्न ठुलो भुमिका खेलेका थिए । एनआरएनको संस्थागत बिकास गर्न, एनआरएनएको मु्ख्यालय निर्माण गर्न, NRN World Telivisionको २ बर्षमा कम-से कम आधार तयार पार्नेजस्ता कुराहरुलाई मुद्दा बनाएर आफु आईसिसीमा चुनाव लडेको पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *