२०८१ वैशाख ७ गते | 19th of April 2024

तृष्णा काफ्ले : एनआरएन आईसिसी पदकी उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १४ गते ०:३४

बोस्टन – गैर आवसीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद २०१९-२०२१ अवधीको निर्वाचनका लागि तृष्णा शर्मा काफ्लेले सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन । बिक्रन्त शर्मा प्रस्तावक र शशांक शर्माको समर्थनमा आईसीसी सदस्य पदका लागी उनले उम्मेदवारी दिएकी छन ।

Image may contain: Trishna Kafle Sharma, smiling, text

एनआरएन अमेरिका, म्यासाच्युसेटस च्याप्टरमा उपाध्यक्ष हुंदै एनआरएन अमेरिकाको कार्यसमिती सदस्य रहेकी काफ्ले नेपाली कांग्रेसका नेता बिजय शर्माकी धर्मपत्नी हुन । एनआरएन अमेरिकाको गत निर्वाचनमा सदस्य पदमा निर्वाचित पदिय जिम्मेवारी पुरा गरेकी काफ्ले संस्थागत हित, मुलुकप्रतिको दायित्व र महिला आवाजको लागि एनआरएन आईसिसी सदस्य पदमा उम्मेदवारी दिएको बताउंछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *