२०८१ वैशाख १४ गते | 26th of April 2024

बाल्टिमोरमा नेपाली राष्ट्रिय सम्मेलन हुने

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १ गते ८:४८

बाल्टिमोर – आगामी जुलाई ५, ६ र ७ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा अमेरिकामा स्ठापित नेपाली संघ-संस्थाहरुको संयुक्त आयोजनामा ‘नेपाली राष्ट्रिय सम्मेलन – २०१९’ को आयोजना गरिन लागिएको छ ।
अघिल्लो वर्ष देखि सुरु भएको सम्मेलन बाल्टीमोरमा हुन लागेको यो दोस्रो पटक हो । अघिल्लो वर्ष शिकागोमा यो सम्मेलन भएको थियो ।‘अमेरिकाका रहेका सबै उमेर, वर्ग र सबै तहमा रहेका नेपालीहरुलाई एकै ठाउ“मा जमघट गराई एकताको सन्देश दिन सम्मेलन आयोजना गरिदैछ, आयोजक संस्था मध्येको एशोसिएसन अफ नेपलिज इन द अमेरिकाजका महासचिव विजयराज भट्टराईले भने–छरिएर रहेका संस्थाहरुलाई एकै ठाउमा समावेश गराउनु र भाइचाराको सम्बन्ध स्थापित गराउनु पनि सम्मेलनको उद्देश्य हो ।’

उनका अनुसार अघिल्लो वर्ष अमेरिकामा क्रियासिल १७ वटा संस्थाका प्रतिनिधिहरु सम्मेलनमा भाग लिएका थिए ।  सम्मेलनमा नेपाल फोरम देखि खेल मनोरञ्जन, साहित्य देखि अन्य विविध खालका कार्यक्रमहरु सम्मेलनमा समावेश गरिएको आयोजकले जनाएको छ ।  सन् १९८३ मा स्थापना भएको अमेरिकाको पहिलो संस्थाको रुपमा एशोसिएसन अफ नेपलिज इन द अमेरिकाज स्थापना भएको थियो ।

एएनएका महासचिव तथा नेपाली राष्ट्रिय सम्मेलन – २०१९ का सदस्य सचिव बिजयराज भट्टराईद्दारा सम्मेलनको आधिकारिक जनाकारी सहित प्रेषित वक्तब्य :

नेपाली राष्ट्रिय सम्मेलन – २०१९, प्रेस रिलिज

May 11, 2019

Press Release
Nepali National Convention – 2019

Whereas, we Association of Nepalis in the Americas (ANA), Association of Nepalese in Mid-West
America (ANMA), and International Nepalese Literary Society (INLS) are collectively organizing the
Nepali National Convention in North America in Baltimore from July 5th to July 7th, 2019. Baltimore
Association of Nepalese in America (BANA) is the proud of host of 2019 Convention. Similarly, there are
many more regional and national organizations are taking part as the co- host of this prestigious convention.
We will disclose them very soon.
Consul General Honorary Prem Raja Mahat is the patron; ANA Board of Director Mr. Bijaya Shrestha is
the Chair, BANA president Mr. Subodha Bilas Panta is the Convener; and ANA Advisor Mr. Kulmani
Acharya is the Local Chair of the convention.
Likewise, Red Lion Hotel, Baltimore North (2004 Greenspring Drive, Timonium, MD – 21093) is the
hotel, BWI is the closest Airport, and Baltimore City is the closet Greyhound Bus Station.
As the flux of Nepalis are growing every day here and our community organizations are growing but we
are not making relevance support system or guidance as we should have been doing since we do not have
single voice. The main vision behind this united convention is to bring diaspora organizations in one
platform so that we can create a collected force.
We should increase our strategic bargaining power in this adopted land but prior to doing this we should
stand together before marching forward. Therefore, we would like to call on to all of you that please come,
join and own this common platform for greater good of the community. Thank you.
Sincerely,

Medini Adhikari,  Balaram Panthi,  Radheshyam Lekali,  Subodha Bilas Panta
President ANA ,  President  ANMA,  President  INLS,  President BANA

Leave a Reply

Your email address will not be published. Required fields are marked *