1

युएस नेपाल पोलिसी रिसर्च सेन्टरमा नयाँ नेतृत्व

203 पटक पढिएको

सान फ्रान्सिस्को –  युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएको छ । सेन्टरको चौथो वार्षिक सम्मेलन गत साता युनिभर्सिटी अफ क्यालीफोर्निया बर्क्ले मा सम्पन्न भएको थियो ।

आगामी ३ वर्ष को लागि सर्वसम्मतीबाट डा. राजन पन्त अध्यक्षमा र डा. सुमन पराजुली कार्यकारी सचिवमा चयन हुनु भएको हो । यसैगरी कार्यसमितीमा तरुण पौडेल, डा. देशराज संयोक, डा .दीनबन्धु भट्ट, डा. इश्वर श्रेष्ठ, जगदंबा अधिकारी,  शृष्टी भट्टराइ र डा. लेखनाथ अधिकारी चयन हुनु भएको छ ।Image may contain: 1 person, closeup

अमेरिकामा रहेका नेपाली बैज्ञानिक, बिज्ञ र ब्यवसायिक ब्यक्तीहरु संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नितिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो,भर्जिनिया,बोस्टन र सान फ्रान्सिस्को शहरमा बिगतमा वार्षिक सम्मेलन गरेको थियो ।

तपाईको प्रतिक्रिया

भक्तपुर - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलहरुको साझा.. ...

अमेरिका - अमेरिकामा रहेका नेपालीहरुले कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहरास्थित मुक्त.. ...

सरस्वती शर्मा (सरु )/ विस्कन्सिन, अमेरीका नेपालको सुदुर र मध्यमश्चिमेली सास्कृतिक झल्को अव.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...