२०८१ वैशाख १४ गते | 26th of April 2024

इशा कार्कीको नयां गीत बजारमा

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २५ गते २०:०७

अमेरिका – क्यालिफोर्निया राज्यमा बस्दै आएकी गायिका इशा कार्कीले आफ्नो नयां गीत ‘अलिअलि काली’ सार्बजनिक गरेकी छन । आफ्नै रचना, संगीत तथा स्वर रहेको उक्त गीतमा संगीतकार आमोश तामांगको संगीत संयोजन रहेको छ । अहिलेकी चर्चित मोडेल अन्जली अधिकारी तथा रबिन बिष्टको अभिनय रहेको यस गीतलाई मनोज बिष्टले निर्देशन गरेका छन । इशा कार्कीले विभिन्न स्टेज प्रोग्रामहरु गर्दै आएपनि यो उनको पहिलो गीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *