२०८१ वैशाख ८ गते | 20th of April 2024

डिसी मेट्रो सप्ताहको खर्च विवरण र दाताहरुको नामावाली

खुल्लामन्च
 प्रकाशित: २०७६ असार ३१ गते २१:२९

निदेश अधिकारी/भर्जिनिया – नेपाली अमेरिकन सामुदायिक भवनको निर्माणको लागि सम्पन्न सप्ताह पुराणको समापन भएको १५ दिन भित्र चन्दा, दान र अन्य आम्दानी एवं खर्चको बिवरण सार्वजनिक गर्ने प्रतिबद्धता अनुरूप आज संचार माध्यमसंग आज प्रत्यक्ष भेटघाट गरिएको हो । आम्दानी र खर्चको बिवरण र सदस्यहरूको बिवरण यसै साथ संलग्न गरी पठाइएको छ ।

सदस्यहरूको बिवरणमा देखिने रकम भन्दा बैंकमा जम्मा भएको रकम केहि बढी छ । यसको कारण बैंकमा सिधै जम्मा गर्ने चन्दादाताहरूको बिबरण अझै प्राप्त गर्ने क्रममा नै रहेको कारणले हो । हामी चन्दादाताहरूलाई बिवरण हेरी आफ्नो नाम छुट्न गएको छ वा आफूले जम्मा गरेको रकम कम देखिएको छ भने हाम्रो इमेल [email protected] मा जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ ।

आम्दानी खर्चको विवरण र सदस्यता नामावलीको लागि तल क्लिक गर्नुहोस् : 

आम्दानी खर्चको विवरण र सदस्यता नामावली

आम्दानी खर्चको विवरण र सदस्यता नामावली प्रेस रिलिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *