२०८१ वैशाख ७ गते | 19th of April 2024

गुरु चिन्तामणी योगीसंग भर्जिनियामा प्रवचन कार्यक्रम आयोजना हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७६ मंसिर ६ गते २३:०५

भर्जिनिया – हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगीको उत्प्रेरणात्मक प्रबचन डिसी क्षेत्रमा हुने भएको छ । अमेरिकी प्रवासी नेपाली समाजमा अत्यन्तै लोकप्रिय हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगी आफ्नो अमेरिकी भ्रमणका बखत लस एन्जलस, टेक्सास र डिसी क्षेत्रमा सधैं सकृय रहन्छन ।

नेपाली बालबालिकाहरुका लागि ज्ञानबर्धक कार्यक्रम, सत्संग र प्रवचनका लागि गुरु योगी सधैं कृयाशिल रहंदै आएका छन । यसपालीको भ्रमणमा डिसी नगर क्षेत्रमा आयोजना हुने कार्यक्रमको बारेमा स्थानिय आयोजकहरुद्दारा प्रेषित वक्तव्य :

 निमन्त्रणा ! 

हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगीको उत्प्रेरणात्मक प्रबचन डिसी क्षेत्रमा हुने भएको छ । नेपाली सामाजिक अभियन्ता तथा हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगीले अमेरिकाको विभिन्न राज्यहरूमा नेपाली समाज र बालबालिकाहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम गर्दै आउनु भएको छ ।

उहाँ आगामी हप्ता केही दिनका लागि न्यूयोर्क हुँदै वासिंगटन डीसी पनि आउँदै हुनुहुन्छ । यसै सन्दर्भमा स्थानीय नेपाली समुदायका अगुवा स्वयम् सेवक र अभिभावकहरू र बालबालिकाहरूकाबीच गुरू योगीसँग एक उत्प्रेरणात्मक प्रबचन र आगामी दिनमा बालबालिकाहरूको लागि के कस्तो कार्यक्रम तय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागी भएर गुरूको प्रबचनबाट लाभ लिन र बालबालिकाहरूका लागि कहिले कस्तो कार्यक्रम तय गर्न सकिन्छ भन्ने छलफलमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम स्थान, मिति र समय :

Venue: 8051 Ashton Ave, City of Manassas, VA 20109
Room: Bull Run Community/A & B
Date: Saturday, November 30, 2019
Time: 1:30 PM to 4:30 PM

आयोजक :

नेपाली स्वयम्सेवी समुदाय
ग्रेटर वासिंगटन डीसी मेट्रो एरिया

थप जानकारीको लागी सम्पर्क :

लीला ओझा (602) 774-6610,
निदेश अधिकारी (703) 945-8064,
बाबु खरेल (703) 909-6962,
गिरिश पोखरेल (703) 468-6910,
राजेन्द्र खनाल (703) 870-6480,
ददीराम ढुंगाना (571) 438-5499,
अर्जुन सिग्देल (913) 850-1825,
प्रेम संग्रौला (202) 320-6115,
रोमनाथ ज्ञवाली (540) 449-1597,
मधु पन्थी (703) 485-2000,
तोया पौडेल (913) 636-6924,
अरुण रुपाखेती (703) 909-7123,
सुमन तिमल्सिना (610) 209-6459,
गोपाल रेग्मी (703) 314-6945,
पर्शुराम भण्डारी (703) 481-1604,
गुणराज लुँईटेल (703) 720-0360,
नेत्र घिसिंग (703) 597-4098,
कमला खरेल (703) 501-1069,
चन्द्र लामा (703) 862-9802,
आनन्दु लामा (571) 239-3311,
सरोज प्रजापती (240) 246-5821 र
लेखनाथ भण्डारी (703) 648-9686

Leave a Reply

Your email address will not be published. Required fields are marked *