२०८१ वैशाख १५ गते | 27th of April 2024

एनआरएनए अमेरिकाजलाई नमुना बनाउन लागिपर्नेछु : संयोजक त्रिपाठी

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ १० गते १२:०१

पोखरा – एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले एनआरएनए अमेरिकाजलाई नमुना एनआरएनए बनाउन आफु दिलोज्यान दिएर लागिपर्ने बताएका छन । एनआरएन आईसीसीको केन्द्रिय भौतिक बैठकमा भाग लिन जन्मभुमी नेपाल पुगेका संयोजक त्रिपाठीले ‘स्मार्ट एनआरएनए – अबको आवश्यकता’ भन्दै त्यसैको जगमा टेकेर आफुले काम गर्ने बताएका छन ।

सदस्यता वितरण र चुनावी प्रकृया विवादमा सदैब अल्झने एनआरएनए अमेरिकाको समस्यालाई सुल्झाउन स्मार्ट एनआरएनएको प्रकृया मार्फत दरिलो एनआरएनए अमेरिकाज बनाउन आफु लाग्ने बताएका छन ।

भिडियो :

https://www.facebook.com/Bishwosandesh/videos/604981890291196/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *