1

एनआरएनए अमेरिकाजलाई नमुना बनाउन लागिपर्नेछु : संयोजक त्रिपाठी

125 पटक पढिएको

पोखरा – एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले एनआरएनए अमेरिकाजलाई नमुना एनआरएनए बनाउन आफु दिलोज्यान दिएर लागिपर्ने बताएका छन । एनआरएन आईसीसीको केन्द्रिय भौतिक बैठकमा भाग लिन जन्मभुमी नेपाल पुगेका संयोजक त्रिपाठीले ‘स्मार्ट एनआरएनए – अबको आवश्यकता’ भन्दै त्यसैको जगमा टेकेर आफुले काम गर्ने बताएका छन ।

सदस्यता वितरण र चुनावी प्रकृया विवादमा सदैब अल्झने एनआरएनए अमेरिकाको समस्यालाई सुल्झाउन स्मार्ट एनआरएनएको प्रकृया मार्फत दरिलो एनआरएनए अमेरिकाज बनाउन आफु लाग्ने बताएका छन ।

भिडियो :

एनआरएनए अमेरिकाज् क्षेत्रलाई नमूना बनाउन लागिपर्छु : राजन त्रिपाठी, क्षेत्रीय संयोजक

एनआरएनए अमेरिकाज् क्षेत्रलाई नमूना बनाउन लागिपर्छु : राजन त्रिपाठी, क्षेत्रीय संयोजक

Posted by Bishwosandesh on Thursday, January 23, 2020

 

तपाईको प्रतिक्रिया

भोला लामिछाने - बिगत लामो समयदेखी बेलायतमा व्यवसाय गर्दै विभिन्न संघ संस्थामा आवद्द भई.. ...

गोकुल ढकाल /लस एन्जलस - संसारकै बैभव मुलुकको रुपमा कहलिएको अमेरिका कोरोना भाईरस संक्रमणको.. ...

अमेरिका - गैरआवासीय नेपाली संघको मानार्थ परिषद (एनआरएनए माप) को पहिलो बैठक संघका अध्यक्ष कुमार.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...