1

राधेश्याम अधिकारीलाई  काँग्रेसले  छान्यो राष्ट्रियसभाको संसदीय दलको नेता

48 पटक पढिएको

काठमाडौँ –  नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।

पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गर्नुभएको हो । सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

काठमान्डौं - नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमित.. ...

काठमाडौँ - कोरोना भाईरस कोभिड-१९ को संक्रमित भेटिने क्रम नरोकिएपछि सावधानीका लागि सरकारले.. ...

न्यूयोर्क - नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरस (कोभिड– १९)को महामारी फैलिएको अमेरिकामा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...