1

‘नेपाल कोरोनाबाट उच्च जोखिममा, भारतसँगका नाका तत्काल बन्द गर’ – डब्लयूएचओ

88 पटक पढिएको

काठमाडौँभारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गैरहेको हुँदा भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ।

नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। जसको सिधा खतरा नेपालमाहुने भन्दै डब्ल्यूएचओले नेपाललाई तत्काल सबै नाका बन्द गर्न सुझाएको

भारतसँगका सबै नाका तत्काल बन्द गरी नाकाबाट आएका जोकोहिको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न पनिनेपाललाई डब्ल्यूएचओको सुझाव छ।

आइतबार बिहान कोरोना रोकथामका लागि डब्ल्यूएचओले बनाएकोन्युक्लिसय टीमको नियमित पत्रकार सम्मेलनका क्रममा नेपाललेतत्काल भारतसँगका सिमाना बन्द गर्नुपर्ने सुझाव दिइयो।

भारतमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गैरहेको हुँदा नेपालले नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउन अहिले देखिनैशुरु गर्नुपर्ने पनि डब्ल्यूएचओले सुझाव दिएको

तपाईको प्रतिक्रिया

काठमाडौँ -  हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध.. ...

काठमाडौँ  -  नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।स्वास्थ्य.. ...

काठमाडौँ-   सरकारले आज देखि  कोरोना भाईरसको संक्रमण   बाट विदेशमा अलपत्र परेका र स्वदेश फर्कनै.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...