२०८१ वैशाख ११ गते | 23rd of April 2024

‘नेपाल कोरोनाबाट उच्च जोखिममा, भारतसँगका नाका तत्काल बन्द गर’ – डब्लयूएचओ

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत ९ गते १०:२९

काठमाडौँभारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गैरहेको हुँदा भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ।

नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। जसको सिधा खतरा नेपालमाहुने भन्दै डब्ल्यूएचओले नेपाललाई तत्काल सबै नाका बन्द गर्न सुझाएको

भारतसँगका सबै नाका तत्काल बन्द गरी नाकाबाट आएका जोकोहिको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न पनिनेपाललाई डब्ल्यूएचओको सुझाव छ।

आइतबार बिहान कोरोना रोकथामका लागि डब्ल्यूएचओले बनाएकोन्युक्लिसय टीमको नियमित पत्रकार सम्मेलनका क्रममा नेपाललेतत्काल भारतसँगका सिमाना बन्द गर्नुपर्ने सुझाव दिइयो।

भारतमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गैरहेको हुँदा नेपालले नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउन अहिले देखिनैशुरु गर्नुपर्ने पनि डब्ल्यूएचओले सुझाव दिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *