२०८१ वैशाख १३ गते | 25th of April 2024

क्रिकेट रंगशाला निर्माणको लागी अमेरीकामा रहेका नेपालीहरुले करिब ८ लाख सहयोग हस्तानतरण गरे

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत ११ गते १८:५८

सागर श्रेष्ठ, सान फ्रान्सिस्को- चितवनमा धुर्मुससुन्तली फाउन्डेसनको अगुवाइमा जनस्तरबाट बन्न गईरहेको नेपालको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणअभियानलाई सफल बनाउन चितवन भरतपुर स्थाइ घर भई हाल अमेरिकाको सान फ्रानसिस्को बस्दै आउनुभएका सागर श्रेष्ठले आफ्नोअगुवाइमा सान फ्रानसिस्को बे एरियाका विभिन्न सक्रीय संघ सस्था तथा सामाजिक अभियान्ताहरुबाट स्वतस्फुर्त रुपमा उठेको रकमपहीलो चरणमा रु ,१६,६६६ दोस्रो चरणमा रु ,६१,००० गरी जम्मा रु ,७७,६६६  धुर्मुससुन्तली  फाउन्डेसन लाई हस्तान्तरणगरिएको छ। 

यस रंगशाला निर्माण अभीयानलाई सफल बनाउन गरीयको धनधान्यान्चल महायज्ञ को अबधीमा सान फ़्रांसिस्कोबाट सहयोग रकमपठाउने मनसायले स्थानीय संघ सस्था सहयोगी मनहरुको सहभागीता अतुलनीय सहयोगदानबाट संकलित $,४९५ रकम (नेपालमात्यस समयको विनिमय दर रु ११२.२३ का दरले हुन आएको रु ६१६६६६ / लाख सोह्र हजार सय छैसठी ) धनधान्यन्चलमुलसमारोह समितिलाई धुर्मुस सुन्तलीको साथमा धनधान्यचल महायज्ञको अन्तिम दिन माघ २६ गते हस्तान्तरण गरिएको  थियो।    

यो रकम हस्तान्तरण पश्चात पनि सहयोग रकम आउने क्रम जारी रहेको हुनाले दोस्रो चरणमा बाकी उठेको रकम हस्तान्तरण गर्ने गरीरकम सन्कलन अभियान जारी राखेका थियौ। यो बिचमा उठेको $,३८२ (रु ,६१,००० / एक लाख एक्सठ्ठी हजारप्रती डलर रु ११६।५० को हीसाबमा) रकम चैत्र गते नेपाल चलचित्र कलाकार संघका अध्यक्ष आदरणीय दाजु रबिन्द्र खड्काज्यू अन्य कलाकार/ व्यक्तिवहरुको रोहवरमा हस्तान्तरण गरिएको

यस आर्थिक संकलन अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संघ सस्थाहरु नेपाली एसोसिएसन अफ नर्दनक्यालिफोर्निया (NANC), सन्नि सगरमाथा समाज (SSS), क्रियटिभ नेपाल युथ अर्गनाईजेसन (CNYO) अन्य सम्पूर्ण सहयोगीमनहरु प्रती आभार प्रकट गर्दछु। सम्पूर्ण संघ सस्था सामाजीक अभियन्ताहरुको साथ सहयोग बाट रंगसाला निर्माण अभियानमाहामी सान फ्रान्सिस्को निबासी नेपालीहरुबाट केही सहयोग पुर्याउन सकेका छौ।यो अभियानलाई सम्पन्न गर्न सुरुदेखी अन्त्यसम्म मुख्यभुमीका खेल्नुहुने न्यान्सका बर्तमान अध्यक्ष ईश्वर सिटाैलालाई विशेष धन्यवाद। दान गर्नुहुने सम्पूर्ण संघ संस्था महानुभावहरुको नामयस प्रकार छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *