1

कांग्रेसबाट तनि मन्त्री, गोपालमान उपप्रधानमन्त्री

815 पटक पढिएको

पोखरा, २४ जेठ ।
नेपाली कांग्रेसले पहिलो चरणमा उपप्रधानसहित तीन मन्त्री पठाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेबहादुर देउवाले आज बुधबार पद तथा गोपनियताको सपथ लिनेछन् । लगतै सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नेछन् ।
कांग्रेसका तर्फबाट तीन मन्त्री हुनेछन् । पूर्व उपसभापति गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । उनलाई रक्षा मन्त्रालय दिने तयारी छ ।
यस्तै ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री हुनेछन् । उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्नेछन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि यो मन्त्रालय दाबी गरेका थिए । तर, भौतिक पूर्वाधार आफैंसँग राख्ने कांग्रेसको तयारी छ ।
यस्तै अर्का मन्त्री रामचन्द्र पौडेल समूहबाट हुनेछन् । महेश आचार्य मन्त्री हुने सम्भावना छ । तर, उनको नाम आइनसकेको एक नेताले बताएका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...