२०८१ वैशाख १३ गते | 25th of April 2024

नेकपा वरिष्ठ नेता नेपालद्वारा प्रवासी नेपालीको स्थितिबारे चासो

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २४ गते १७:१२

काठमान्डौं – नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमित भएर संसारका विभिन्न मृत्युवरण गर्ने नेपालीहरु प्रति श्रदान्जली अर्पण गर्नु भएको छ । सोही वक्तव्य मार्फत वहाँले अध्यन वा पर्यटन भिसामा नेपाल वाहिर रहेकाहरुको सुरक्षा , उनीहरुको भिसा लगायतका समस्या प्रति जिम्मेवार रहन सरकारलाइ आग्रह पनि गर्नु भएको छ ।

वक्तव्य मार्फत वहाँले भए गरेका ठिक कामहरुको निम्ति सरकारलाइ धन्यवाद दिनुको साथै कतिपय महत्वपूर्ण सुझाव पनि दिनु भएको छ ।

वरिष्ठ नेता नेपालको वक्तव्य : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *