1

नेकपा वरिष्ठ नेता नेपालद्वारा प्रवासी नेपालीको स्थितिबारे चासो

696 पटक पढिएको

काठमान्डौं – नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमित भएर संसारका विभिन्न मृत्युवरण गर्ने नेपालीहरु प्रति श्रदान्जली अर्पण गर्नु भएको छ । सोही वक्तव्य मार्फत वहाँले अध्यन वा पर्यटन भिसामा नेपाल वाहिर रहेकाहरुको सुरक्षा , उनीहरुको भिसा लगायतका समस्या प्रति जिम्मेवार रहन सरकारलाइ आग्रह पनि गर्नु भएको छ ।

वक्तव्य मार्फत वहाँले भए गरेका ठिक कामहरुको निम्ति सरकारलाइ धन्यवाद दिनुको साथै कतिपय महत्वपूर्ण सुझाव पनि दिनु भएको छ ।

वरिष्ठ नेता नेपालको वक्तव्य : 

तपाईको प्रतिक्रिया

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...