1

जनार्दन गृहमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री महरा

707 पटक पढिएको

काठमाडौं, २४ जेठ ।
देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकर गृहमन्त्री बन्ने भएका छन् ।
माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीको नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।
यस्तै गृहमा जनार्दनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए । उनी निकै सफल मन्त्रीको रुपमा गनिएका छन् ।
माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने छलफल भएको थियो । तर, सरकारको नेतृत्वकर्ता दल कांग्रेससँग छलफल नभएकाले निर्णय भएको छैन ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...