1

उल्टियो पौडेलको निर्णय, देउवाको फोनपछि सपथ ग्रहणमा जाने तयारी

1346 पटक पढिएको

काठमाडौं, २४ जेठ ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने रामचन्द्र पौडेल समूहको निर्णय एक घण्टामै उल्टिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले ‘छलफल गरेर मिलाउँछु’ भनेको भन्दै पौडेल समूह सपथ ग्रहण कार्यक्रममा जान तयार भएको हो ।
यसअघि पौडल समूहको बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय सार्बजनिक भएपछि देउवाले पौडेललाई टेलिफोन गरेका थिए ।
‘सभापति जीले यस्तो निर्णयले गलत म्यासेज जान्छ । सपथ ग्रहण कार्यक्रममा आइदिनुस् । अरु कुरा म मिलाउँछु भन्नुभयो,’ पौडेल समूहका एक नेताले भने, ‘उहाँको आग्रहअनुसार सपथ ग्रहणमा सहभागी हुन्छौं ।’

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...