1

सरकारको नीति तथा कार्यक्रम पारित

94 पटक पढिएको

काठमाडौं – सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु बहुमतले अस्विकृत भएको थियो । सभामुख अग्नि सापकोटाले संशोधन प्रस्ताव फिर्ता लिन अस्विकार गरेपछि सबै संशोधन प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।

नेमकिपाका सांसद प्रेम सुवाल, संघीय समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण र सांसद सरिता गिरीको संशोधन प्रस्ताव अस्विकृत भएको हो ।

तपाईको प्रतिक्रिया

काठमाडौं -  लामो समय रंगमञ्चमा काम गरेका स्थापित रंगकर्मी किशोर अनुरागले कोरोनाका कारण थिएटर.. ...

  काठमाडौ  - काठमाडौ उपत्यकामा कोरोना भाईरसको सक्रंमण बढदै गएपछि थप कडाई गर्न लागिएको छ ।.. ...

वासिङ्टन  – राष्ट्रपतीय निर्वाचन आयोगले निर्धारण गरेको बहस कार्यतालिकालाई थप्न र बहस.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...