२०८१ वैशाख ६ गते | 18th of April 2024

सरकारको नीति तथा कार्यक्रम पारित

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ६ गते १३:१८

काठमाडौं – सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु बहुमतले अस्विकृत भएको थियो । सभामुख अग्नि सापकोटाले संशोधन प्रस्ताव फिर्ता लिन अस्विकार गरेपछि सबै संशोधन प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।

नेमकिपाका सांसद प्रेम सुवाल, संघीय समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण र सांसद सरिता गिरीको संशोधन प्रस्ताव अस्विकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *