२०८१ वैशाख ८ गते | 20th of April 2024

दुवै छिमेकीलाई सचेत हुन नारायणकाजीको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २० गते १५:२७

काठमाडौँ –  राष्ट्रियसभा आजको बैठकको विशेष समयमा बोल्दै सांसद नारायणकाजी श्रेष्ठले नेपाली भूमि भारतले अतिक्रमण गरेको र उक्त भूमि फिर्ता ल्याउने बारेमा आज सम्पूर्ण देश एक ठाँउमा रहेको चर्चा गर्दै अब उत्तेजनामा नआएर सफल कूटनीतिकको मार्फत समस्या समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल र भारत बिचको मैत्री सम्बन्धको कुनै विकल्प नभएको र ऐतिहासिक र प्रमाणका आधारमा वार्ता गरेमा समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सार्वभौमिकता माथि आँच आउने गरी कार्य नगर्ने तर्फ दुवै छिमेकी सचेत रहनुपर्ने र यस अगाडि भएका गलत कार्यहरू सच्याउन तयार रहनुपर्ने बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *