1

दुवै छिमेकीलाई सचेत हुन नारायणकाजीको आग्रह

43 पटक पढिएको

काठमाडौँ –  राष्ट्रियसभा आजको बैठकको विशेष समयमा बोल्दै सांसद नारायणकाजी श्रेष्ठले नेपाली भूमि भारतले अतिक्रमण गरेको र उक्त भूमि फिर्ता ल्याउने बारेमा आज सम्पूर्ण देश एक ठाँउमा रहेको चर्चा गर्दै अब उत्तेजनामा नआएर सफल कूटनीतिकको मार्फत समस्या समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल र भारत बिचको मैत्री सम्बन्धको कुनै विकल्प नभएको र ऐतिहासिक र प्रमाणका आधारमा वार्ता गरेमा समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सार्वभौमिकता माथि आँच आउने गरी कार्य नगर्ने तर्फ दुवै छिमेकी सचेत रहनुपर्ने र यस अगाडि भएका गलत कार्यहरू सच्याउन तयार रहनुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

एजेन्सी - अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमबर्गसहित अमेरिकी.. ...

काठमाडौँ - कोरोना भाईरस  महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि .. ...

काठमाडौँ - सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण निर्धारित समयमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...