२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा शनिबार २७३ जना सङ्क्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ३१ गते १३:३४

काठमाडौँ –   नेपालमा  शनिबार थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।
शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  बताउनुभयो  ।काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने ९१२ पुगेकाे छ ।

भाइरसका कारण दुईजनाकाे मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । नेपालका ७७ जिल्ला मध्ये ७२ वटामा काेराेना भाइरस फैलिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *