२०८१ वैशाख १३ गते | 25th of April 2024

कोरोना सङ्क्रमित ८२७४ पुगे

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ५ गते १५:२८

काठमाडौँ – नेपालमा शुक्रबार  थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएकाे  नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

थप २१६ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ४०२ निकाे भएका छन् । रेड जाेनमा ५०३ जना पुगेकाे छ । काठमाडाैँमा थप दुई महिला र एक पुरूष पनि सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *