1

प्रम ओली गम्भीर परामर्शमा, राष्ट्रपतिसंग भेटे पछी मन्त्रीहरुसंग छलफल

87 पटक पढिएको

काठमाडौँ –  पार्टी भित्रैबाट  राजिनामाको माग  तिब्र   बनेपछि    प्रधानमन्त्री   केपी शर्मा  ओलीले  आगामी  कदमका  लागि  परामर्श   तिब्र   बनाएका  छन्  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज  साँझ सितल  निवास    पुग्नुभएको छ । नियमित भेटघाट र परामर्शका लागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शीतल निवास पुगी   राष्ट्रपतिसंग  परामर्श  गर्नुभएको   प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

भेटघाटमा  प्रधानमन्त्री  ओलीले  आफ्नो आगामी  रणनितिका   बारेमा  परामर्श  गर्नु  भएको  बताईएको  छ । आजै साँझ  प्रधानमन्त्री  ओलीले आफ्ना सबै मन्त्रीहरुलाई  बालुवाटार बोलाई  छलफल गरेका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौं- चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको.. ...

काठमाडौ-    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको.. ...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...