1

प्रधानमन्त्रीको धारणा राजनीतिक विषयसँग सम्बिन्धत होईन : परराष्ट्र मन्त्रालय

55 पटक पढिएको

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा कुनै पनि समुदायको भावना र मर्ममाथि आहात गर्ने उद्देश्य नभएको पनि सो मन्त्रालयले एक जारी गरी स्पष्ट पारेको हो ।

अनुसार श्रीराम र रामसँग सम्बन्धित स्थानहरुबारे विभिन्न किम्वदन्ती र आधारहरु भएकाले प्रधानमन्त्री ओलीले समृद्ध सभ्यतासहित श्रीराम, रामायण र तीसँग सम्बन्धित स्थानहरु र बृहत सांस्कृतिक भूगोलबारे थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उल्लेख गरिएको छ ।प्रधानमन्त्री ओलीको धारणामा अयोध्या र त्यसको सांस्कृतिक मूल्यको औचित्यलाई नजरअन्दाज गर्ने कुनै पनि ध्येय नभएको पनि उक्त विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ ।यस्तै, विज्ञप्तिमा मे २०१८ मा ‘रामायण सर्किट’ अन्तर्गत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पहलमा जनकपुर अयोध्या यातायात सेवा सञ्चालन भएको पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया

अमेरिका - नेपाली काँग्रेससँग समान विचारधारा र सिद्धान्त रहेको यूथ कांग्रेस नेपाल अमेरिकाको.. ...

लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू.. ...

काठमाडौं । कोरोना संक्रमणका कारण आज एकै दिन उपत्यकाका ६ सहित थप १६ जनाको मृत्यु भएको छ ।यो सँगै.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...