२०८१ वैशाख ८ गते | 20th of April 2024

भदौ १ गतेदेखि आन्तरिक उडान सुरु हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ५ गते १४:२३

काठमाडौँ –   सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान गर्ने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान सुरू गर्ने निर्णय गरेको  एक  मन्त्रीले  जानकारी  दिएका  छन्  । 

आन्तरिक उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक  उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ । बाह्य उडान सम्बन्धी भने कुनै निर्णय भएको छैन । त्यसैगरी हरि बस्याललाई सञ्चार सचिवमा सरुवा गरिएको छ । बस्याल यसअघि गण्डकी प्रदेशका सचिव थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *