२०८१ वैशाख १२ गते | 24th of April 2024

चीनले गर्यो समुन्द्र र जमिन दूवैमा अवतरण गर्न सक्ने विमानको सफल परिक्षण ( फोटो सहित )

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ११ गते १२:४४

चीन ( एजेन्सी  ) – चीनले समुन्द्र र जमिन दूवैमा अवतरण गर्न सक्ने विमानको सफल परिक्षण गरेको छ । आईतवार परिक्षण गरिएको AG600  विमान विश्व उडयान क्षेत्रका लागि महत्वपुर्ण सफलताको रुपमा हेरिएको छ ।

सन २०१६ जुलाई देखि यि विमानहरु चाईना एयर फोर्सलाई हस्तान्तरण गरिएको थियो । चीनको केन्द्रिय सरकारले सन २००९ जुनमा यि विमान बनाउन स्वीकृति दिएपछि त्यही वर्ष देखि विमान वनाउन सूरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *