1

चीनले गर्यो समुन्द्र र जमिन दूवैमा अवतरण गर्न सक्ने विमानको सफल परिक्षण ( फोटो सहित )

29 पटक पढिएको

चीन ( एजेन्सी  ) – चीनले समुन्द्र र जमिन दूवैमा अवतरण गर्न सक्ने विमानको सफल परिक्षण गरेको छ । आईतवार परिक्षण गरिएको AG600  विमान विश्व उडयान क्षेत्रका लागि महत्वपुर्ण सफलताको रुपमा हेरिएको छ ।

सन २०१६ जुलाई देखि यि विमानहरु चाईना एयर फोर्सलाई हस्तान्तरण गरिएको थियो । चीनको केन्द्रिय सरकारले सन २००९ जुनमा यि विमान बनाउन स्वीकृति दिएपछि त्यही वर्ष देखि विमान वनाउन सूरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

काठमाडौं- चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको.. ...

काठमाडौ-    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको.. ...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...