२०८१ वैशाख १३ गते | 25th of April 2024

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २५ गते ९:१६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार (सिसिएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उच्च स्रोतका अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *