२०८१ वैशाख १२ गते | 24th of April 2024

सिन्धुपाल्चोकको जुगलमा पहिरोमा पुरिएका ११ जनको शव फेला ,यसरी गरयो नेपाली सेनाले उद्दार (तस्विर: नेपाली सेना)

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ३० गते १२:१३

काठमाडौ –  सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयोगमा फेला पारेको छ ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको   छ । आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्‍याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *