२०८१ वैशाख १२ गते | 24th of April 2024

उपत्यका प्रवेश र जमघटमा कडाई

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ३२ गते १४:४९

काठमाडौ-  उपत्यकाका तीन जिल्ला काठमाडाैँ, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयबाट जारी आदेशको प्रभावकारी कार्यान्वयन गराउन अनुगमन टोली खटिएको छ । उपत्यकाका तीन वटा जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थ्यकर्मीको टोली अनुगमनको लागि परिचालन भएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सवारी साधन साधनहरूमा जोर-बिजोरको कार्यान्वयन, ठूला मल तथा सपिङ सेन्टर, सैलुन तथा ब्युटीपार्लरहरू खुले नखुलेको हेर्न चारवटा टिमले अनुगमन सुरु गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *