२०८१ वैशाख १२ गते | 24th of April 2024

जुगल पहिरोमा बेपत्ता १९ जनाको शव प्राप्त

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ३२ गते १५:२८

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला पारिएको छ ।

सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *