२०८१ वैशाख १४ गते | 26th of April 2024

कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ४ गते १३:२९

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष र सप्तरीका एक पुरुष र पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *