२०८१ वैशाख ८ गते | 20th of April 2024

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १५ गते १४:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएको छ । श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि ग्रान्डी अस्पताल पुगेपछि मेयर शाक्यको पनि कोरोना परीक्षण गरिएको थियो । आज आएको रिपोर्टअनुसार शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सहयोगी मोहन बास्तोलाले जानकारी दिए ।

मेयर शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *