२०८१ वैशाख ११ गते | 23rd of April 2024

कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २७ गते १४:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा  कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । शुक्रबार र बिहीबार ५-५ जना र बुधबार र मंगलबार ६-६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार २०१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *