1

काठमाडौ उपत्यकाको निषेधाज्ञा विहिवार देखि हटदै , सवारी साधनमा जोर विजोर कायम रहने

64 पटक पढिएको

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था भोलिबाट हटाइएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।

तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ ।

तपाईको प्रतिक्रिया

न्यूयोर्क - पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन.. ...

काठमाडौँ  –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका.. ...

एजेन्सी -  कोरोनाभाइरस विरुद्धको रूसी स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...