२०८१ वैशाख ८ गते | 20th of April 2024

काठमाडौ उपत्यकाको निषेधाज्ञा विहिवार देखि हटदै , सवारी साधनमा जोर विजोर कायम रहने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३१ गते १५:२६

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था भोलिबाट हटाइएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।

तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *