1

अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

45 पटक पढिएको

काठमाडौं – २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यको वार्ता समिति गठन गरेको छ ।  शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगको निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति गठन गरेका हुन् ।

शिक्षा सचिव मैनालीका अनुसार भोलीबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए । शिक्षा सचिवको संयोजकत्वमा डा. केसीसँग वार्ता समिति बनाएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - उपत्यकामा  सोमवार   थप २  हजार ३८८ जनामा कोरोना संक्रमित  थपिएका छन  । स्वास्थ्य.. ...

अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द.. ...

काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक विपन्न, अशक्त, जोखिम क्षेत्रमा कार्यारत.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...