1

कोरोना उपचारका सम्बन्धमा भएको निर्णयलाई अतिरञ्जित गरिएको प्रम ओलीको गुनासो

66 पटक पढिएको

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना उपचारका सम्बन्धमा भएको निर्णयलाई अतिरञ्जित गरिएको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो वताएको एक मन्त्रीले वताएका छन    ।

ती मन्त्रीका अनुसार सरकारले सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार गर्ने भन्ने निर्णय गरिएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

न्यूयोर्क - पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन.. ...

काठमाडौँ  –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका.. ...

एजेन्सी -  कोरोनाभाइरस विरुद्धको रूसी स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...