२०८१ वैशाख १३ गते | 25th of April 2024

काँग्रेस प्रवक्ता शर्मा अमेरिकामा

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १९ गते १४:४१

अमेरिका- नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा यति वेला अमेरिकामा छन । अमेरिकी राष्ट्रपतिको निर्वाचन अवलोकनका लागि अमेरिका आईपुगेका प्रवक्ता शर्मा यो सँगै पार्टीगत र अन्य भेटघाटमा समेत व्यस्त रहेका छन ।

सामाजीक संजालमा आफना गतिविधि,  भ्रमण र भेटघाटका तस्वीरहरु पनि उनले पोष्ट गरिरहेका छन ।  प्रवक्ता शर्मा आगामी शनिवार लस एन्जलस आउने कार्यक्रम रहेको छ । उनी कार्तिक १२ गते संयुक्त राज्य अमेरिका आएका हुन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *