1

बिष्णु माझी र बाबुको स्वर रहेको ‘कर्कलो’, प्रकाश सपुत र केकी अधिकारीको दमदार अभिनय (भिडियो सहित)

96 पटक पढिएको

डअष्टिन – बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझि र लोकप्रिय युवा गायक बाबुकृष्ण परियारको श्वरमा रहेको लोक दोहोरी गित कर्कलोमा प्रतिष्ठित गायक तथा नायक प्रकाश सपुत र नायिका केकी अधिकारीले दमदार अनिय गरेका छन् ।

शेर केसीको प्रस्तुतीमा नेपाली मन युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको गित कर्कलोमा युवा गितकार बिजय चन्द दर्पणको शब्द र लोकप्रिय संगितकार योगेश काजीको संगित रहेको गितको भिडियो युवा निर्देशक राजकुमार मगरले निर्देशन गरेका हुन् ।

बिल्कुलै नयां युट्युबबाट सार्बजनिक गरिएको गित बिस्तारै दर्शक श्रोताको रोजाईमा पर्दै गएको छ । एचबिएन किस्मतले मास्टरिङ तथा मिक्सीङ गरेको गितको रेकर्डिङ गोबिन्द पराजुलीले गरेका हुन् । अजय रेग्मीले खिचेको गितको भिडियोको कोरियोग्राफर राजिब समरले गरेका हुन् ।

भिडियो :

तपाईको प्रतिक्रिया

काठमाडौं -कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत.. ...

       अमेरिका - जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई.. ...

अमेरिका - अमेरिकी राष्ट्रपतिमा  निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...