२०८१ वैशाख १४ गते | 26th of April 2024

बिष्णु माझी र बाबुको स्वर रहेको ‘कर्कलो’, प्रकाश सपुत र केकी अधिकारीको दमदार अभिनय (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २० गते ०:१६

डअष्टिन – बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझि र लोकप्रिय युवा गायक बाबुकृष्ण परियारको श्वरमा रहेको लोक दोहोरी गित कर्कलोमा प्रतिष्ठित गायक तथा नायक प्रकाश सपुत र नायिका केकी अधिकारीले दमदार अनिय गरेका छन् ।

शेर केसीको प्रस्तुतीमा नेपाली मन युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको गित कर्कलोमा युवा गितकार बिजय चन्द दर्पणको शब्द र लोकप्रिय संगितकार योगेश काजीको संगित रहेको गितको भिडियो युवा निर्देशक राजकुमार मगरले निर्देशन गरेका हुन् ।

बिल्कुलै नयां युट्युबबाट सार्बजनिक गरिएको गित बिस्तारै दर्शक श्रोताको रोजाईमा पर्दै गएको छ । एचबिएन किस्मतले मास्टरिङ तथा मिक्सीङ गरेको गितको रेकर्डिङ गोबिन्द पराजुलीले गरेका हुन् । अजय रेग्मीले खिचेको गितको भिडियोको कोरियोग्राफर राजिब समरले गरेका हुन् ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *