२०८१ वैशाख २६ गते | 8th of May 2024

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी, संविधान संशोधनको बिषयमा सहमती जुटाउदै

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २७ गते ३:३२

काठमाडौं, २७ असार । मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक बसिरहेको छ । बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मुख्य विपक्षी नेकपा एमालेका नेता सहभागी छन ।
सत्तारुढ कांग्रेस र माओवादीले आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपा नेपालको माग अनुसार संविधान संशोधन पारित गर्न चाहे पनि एमाले संविधान संशोधनको विपक्षमा छ । प्रधानमन्त्रीले संशोधनमा एमालेलाई पनि मनाउन ३ दलको बैठक बोलाएका हुन । यसअघि प्रधानमन्त्रीले संविधान संशोधन बारे राजापा, राप्रपालगायतका दलसँग छलफल गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *