२०८१ वैशाख ७ गते | 19th of April 2024

ट्रम्पका समर्थनमा संसद् भवनमा प्रदर्शनकारीहरू

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २३ गते १३:१३

  एजेन्सी -अमेरिकी संसदीय ईतिहासमा हिंसात्मक झडप भएको छ । निर्वाचनमा पराजीत भएपछि छटपटिएका डोनाल्ड ट्रम्प र उनैका समर्थकहरुले अन्तिम अवस्था सम्म अराजक गतिविधीहरु  गरेका  छन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थनमा प्रदर्शनकारीहरू संसद् भवनमा  प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो।

जो बाइडनको विजयलाई औपचारिकता दिन संसद्को बैठक डाकिएको थियो।

प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटल भवन : (तस्बिर: एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *