1

ट्रम्पका समर्थनमा संसद् भवनमा प्रदर्शनकारीहरू

34 पटक पढिएको

  एजेन्सी -अमेरिकी संसदीय ईतिहासमा हिंसात्मक झडप भएको छ । निर्वाचनमा पराजीत भएपछि छटपटिएका डोनाल्ड ट्रम्प र उनैका समर्थकहरुले अन्तिम अवस्था सम्म अराजक गतिविधीहरु  गरेका  छन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थनमा प्रदर्शनकारीहरू संसद् भवनमा  प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो।

जो बाइडनको विजयलाई औपचारिकता दिन संसद्को बैठक डाकिएको थियो।

प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटल भवन : (तस्बिर: एजेन्सी)

तपाईको प्रतिक्रिया

काठमाडौं -कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत.. ...

       अमेरिका - जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई.. ...

अमेरिका - अमेरिकी राष्ट्रपतिमा  निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...