२०८१ वैशाख ८ गते | 20th of April 2024

गायिका रितु थापाको तिजको कोसेली झापाली हैन (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते ५:१६

लोक दोहोरि गायिका रितु थापामगरले तीजको नयाँ कोसेली झापाली हैन बोलको गीत लिएर आएकी छन । पछिल्लो समय तीज गीतको प्रतिस्पर्धा भइरहेको अवस्थाममा गायिका रितु थापा मगरले उक्त गीत लिएर आएकी हुन । गीतमा रितुको साथमा तेजस रेग्मीले स्वर रहेको छ । तेजस रेग्मीको शब्द संकलन रहेको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र निशा थापाले अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छन ।
हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *