२०८१ वैशाख १२ गते | 24th of April 2024

गायिका सुनिताले तीजमा खुट्टै मर्कने गरी नाच्ने, तर आफै भइन अलमल (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ३१ गते १६:२८

काठमाडौं ३१ असार । लोक दोहोरी क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएकी गायिका हुन सुनिता अधिकारी । गीत संगीतको क्षेत्रमा आफुलाई राम्रो गायिकाको रुपमा चिनाउन चाहन्छिन उनी । उनले गाएका गीतहरुलाई दर्शक तथा श्रोताहरुले पनि त्यत्तिकै रुचाइ दिएका छन । जसका कारण उनले नयाँ नयाँ गीत गाउने अवसर पाइरहेकी छन । त्यही शिलसिलामा गायिका अधिकारीद्धारा नया तीन गीत सार्वजनिक गरेकी छन । चर्केला घाम दर्केला पानी नाची राख नबस सान्नानी जस्ता शब्द समावेश गरिएको झलमल झलमल बोलको गीत उनले बजारमा ल्याएकी हुन
भागिरथ चलाउनेको शब्द रचना रहेको उक्त गतमा सुनिता र भागिरथको स्वररहेको छ । गीतमा रामजी खाँड र अञ्जली अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन ।
हेर्नुहोस गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *