२०७९ चैत १७ गते | 31st of March 2023

रोयल इलाइट मोडल हन्ट २०१७ आयोजना हुदै, नाम दर्ता हुदै

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ५ गते १२:४२

रोयल इलाइट मोडल हन्ट २०१७ आयोजना हुने भएको छ । रोयल फेशन हाउसको आयोजनामा रोयल इलाइट मोडल हन्ट २०१७ हुन लागेको हो । जसका लागि भर्ना खुलेको आयोजक संस्थाकी कार्यकारी प्रमुख हिरा राइले खुल्लामञ्चलाई बताएकी हुन । राइका अनुसार अहिले भर्ना खोलिएको र भर्ना पछि कन्टेस्टेनहरुलाई प्रशिक्षण दिइने बताइन । कार्यक्रमको कोरियो ग्राफर विवेक श्रेष्ठ र स्वयम हिरा राइ रहने जानकारी दिएकी छन । रोयल इलाइट मोडल हन्ट २०१७ मा सहभागी हुन इच्छुकको उमेर १६ बर्षभन्दा माथि हुनु पर्नेछ । शैक्षिक योग्यता कम्तिमा पनि एसएसली पास भएको हुनु पर्नेछ ।
सम्पर्कका लागि इमेल Email:Royalelitesfashion@gmail.com