२०८१ वैशाख ७ गते | 19th of April 2024

गायिका भुमीका शाहले विचार नगरी माया नलाउने (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ९ गते ११:०१

बास्तवमा बाटा मान्छेरु हत्तपत्त विचार नगरी कसैलाई मनपेट दिदैनन अनि निर्णय पनि गर्दैनन । यहाँ गायिका भुमीका शाह पनि एकनम्बरकी बाठी गायिकाको रुपमा चिनिएकी छन । हुन त गायिको रियल लाइफमा कति बाठी छन त्यो उनलाई नै थाहा होला तर गायिका शाहले भर्खरै बजारमा ल्याएको तिज विशेष गीत साउने झरी बोलको गीतमा भने गायिका निकै बाटी भनेकी छन । त्यसैले त उनले गीतमा भन्दैछन बाठी छु कसैलाई मन पेट दिदिन, विचार नै नगरी निर्णय दिदिन । तेजस रेग्मी र भूमीका शाहको स्वरमा सजिएको उक्त गीतको शब्द तेजस रेग्मी लय चोलेन्द्र पौडेलको रहेको छ । म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन । हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *