२०८१ वैशाख १३ गते | 25th of April 2024

आशा र भरोशाका एक उम्मेद्वार : उपाध्यक्ष पदका भुवन आचार्य

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २१ गते १९:२९

टेक्सासलाई कर्मभुमी बनाएर बिगत लामो समयदेखी समाजसेवामा आबद्द रहेका डालस निवासी भुवन आचार्यले एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिनुभएको छ । प्रवासी सामुदायिक सेवा, समाज स्थापना र एकताको दरिलो नमुना टेक्सास, बिशेषत : डालासलाई कर्म र सेवालाई एकसाथ अगाडी बढाउनुभएका आचार्यको उम्मेद्वारी एनआरएन, अमेरिकामा एउटा आशा र भरोशाको माध्यमको रुपमा लिईएको छ ।Image result for bhuwan acharya
चर्चित नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष आचार्य डालासका हरेक दु:ख र सुखमा आफुलाई समाहित गराउंदै आउनुभएको छ । सदस्य संख्या न्युन नविकरण भएको यसपालीको अवस्थामा समाज, राजनीति, पत्रकारिता र बिकासले अगाडी डालासबाट उपाध्यक्ष पद रोज्जुभएका आचार्यको अभियान र बिजय अबश्यभाबी रहेका बताईन्छ।
एनआरएन निर्वाचन उठ्नका लागि उठ्न मात्र नभई समाज जुट्न र जुटाउनका लागि पनि उठ्नुपर्ने बताउनुहुने आचार्यको उम्मेद्वारीले ‘सबै भन्दा बढी घोषणा भएको’ उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी सान्दर्भिक रहेको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *