२०८१ वैशाख १४ गते | 26th of April 2024

सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै देवी ज्ञवाली भन्छन ‘मतदाताले मेरै पक्षमा फैसला गर्नेछन्’

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १५ गते १७:१४

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान पुन गर्न पैmसला सुनाएपछि एमालेका उम्मेदवार देवी ज्ञवालीले अदालतको पैmसला त्रुटीपूर्ण रहेको भन्दै आफु अन्यायमा परेको बताएका छन । सञ्चार माध्यमसंगको कुराकानीमा उनले भनेका छन ममाथि अन्याय भएको छ । म जनताको बिचमा गएर आफ्ना कुरा राख्नेछु । जनताले मलाई नै जिताउनेछन् । अदालतको फैसला मेरो पक्षमा नआए पनि जनताको फैसला मेरै पक्षमा आउने छ ।’

पुन निर्वाचन हुदा आफनो पैmसला जनताले गर्ने उनको भनाइ रहेको छ । जनताले आफुलाई न्याय गर्नेछन भन्दै उनले भने उनले पुनः मतदान हुँदा पनि आफूले नै जित्ने दाबी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *