1

निकै मार्मिक तिज गीत छोरीको बाटो कुर्दै आमा ( भिडियो सहित)

841 पटक पढिएको

गीतकार अम्बिका गुरुङको तीज गीत बजारमा आएको छ । रज्नी राइको आवाजमा आएनौ छोरी बोलको मन छुने तीज गीतमा गीतकार गुरुङको शब्द रहेको छ भने संगीत प्रकाश लेप्चाले भरेका छन । गीतमा गीतकार अम्बिका गुरुङले तीजमा छोरी नगाएको बेदना शब्द मार्फत पोखेका छन । उनको अझै केही तीज गीत आउने क्रममा पनि रहेको छ । गीतको भिडियो पनि दम्दार भनेको छ । कृष्ण प्रसाद भट्टराइको निर्माणमा रहेको भिडियो निर्देशन चै प्रकाश लेप्चाले गरेका हुन भने सम्पादन राजन कार्की,कोरियोग्राफर शिब्दास गुरुङ र सिनेमाटोग्राफर जोहन योन्जनले गरेका हुन । भिडियोमा नायिका मिथिला शर्मा, क्रीस्टीना लेप्चा र कुसुन गुरागाइको जिवन्त अभिनय अभिनय देख्न सकिने छ ।

तपाईको प्रतिक्रिया

अमेरिका - नेपाली काँग्रेससँग समान विचारधारा र सिद्धान्त रहेको यूथ कांग्रेस नेपाल अमेरिकाको.. ...

लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू.. ...

काठमाडौं । कोरोना संक्रमणका कारण आज एकै दिन उपत्यकाका ६ सहित थप १६ जनाको मृत्यु भएको छ ।यो सँगै.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...