२०८१ वैशाख ६ गते | 18th of April 2024

ह्वाइट इलाफेन्टको फोटो कन्टेष्टमा रिसव रोक्का प्रथम

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ६ गते १२:५५

काठमाडौ ६ भर्दौ । ह्वाइट इलाफेन्ट इन्टरटेन्मेन्टले आयोजना गरेको फोटो कन्टेस्ट प्रतियोगितामा रिसव रोक्का प्रथम भएका छन । ह्वाइट इलाफेन्ट इन्टरटेन्मेन्टले प्रत्येक फोटो कन्टेस्ट प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसपटक भने ५० जना सहभागी भएका मध्ये रिसव रोक्का पहिलो भएका हुन । फेसबुक लाइक तथा भोटिङका आधारमा सबैभन्दा धेरै भोट प्राप्त गरी रिसव विजयी भएका हुन ।
रिसव त्रिनिटी कलेज डिल्लीबजारमा ए लेवलमा अध्ययरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *