२०८१ वैशाख ८ गते | 20th of April 2024

तिजको गीतमा किचकन्य नचाएपछि भिडियो बन्यो भाइरल (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ८ गते १६:४७

 

हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज आज सम्पन्न भएको छ । तर तिजका गीत भने भर्खर युटयुवमा सार्वजनिक भएको छ । तीजकै दिन अर्थात भर्दौ ८ गते फरक तरिकाको तिज गीत सामाजिक सञ्जाल युटयुवमा सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा कुनै मौलिकता भने झल्किएको छैन । तर, भिडियोमा भुत नचाइएको छ ।
नेपाल इन्टरनेशनल फिल्म एकेडेमीको प्रस्तुती रहेको उक्त गीतमा सन्तोष प्रगाढ र विना नेपालीले स्वर दिएका छन । सोम कुस्कुमाझीको शब्द सन्तोष प्रगाढको संगीत रहेको उक्त गीतलाई यमन माझीले छायाँकन गरेका छन । भिडियोलाई सोम कुस्कुमाझीले निर्देशन गरेका छन ।

https://www.youtube.com/watch?v=ZKu8v_DrDOo

Leave a Reply

Your email address will not be published. Required fields are marked *