२०८१ वैशाख १९ गते | 1st of May 2024

प्रवेश राईले ‘मेराे मनकाे कुनामा’ गीत लिएर बजारमा (भिडियोसहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १२ गते १५:३१

 

पुर्बेलि प्रतीभावान गायक प्रवेश राईको नयाँ गीत `मेराे मनकाे कुनामा´ भखरै सर्बजनिक भएकाे छ। “चुलबुल चुलबुलकाे” चर्चा सेलाउन नपाउँदै साे गीत राईले सार्वजनिक गरेका हुन स्वर/शब्द राईकाे नै रहेकाे छ भने एरेन्ज बुद्ध सयमिले गरेका हुन साथै अभियान उद्दब, दिपेन्द्र र सामी लामाको रहेको छ भने क्यामेरा, सम्पादन दिपेश सुनुवारले गरेका हुन राईले अहिलेका युवा पुस्तालाई लक्छित गर्दै यो गीतलाई नया रुप दिएका छन । छोेटो समय मा नै यस गीतले दर्शक श्रोतामाझ ठुलो चर्चा कमाएको छ । यस गीतले सफलता पाउनुको पछि गायक राईकाे उत्कृष्ट सिर्जना तथा, सांगीतिक फरकपन, तथा सुन्दर समिश्रण अनि औधी राम्रो संगीत संयोजन गरेका हुन बुद्ध सयमीले । दर्शक श्रोताहरु को यस्तै साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने राईले बताएका छन ।अहिले “मेराे मनकाे कुनामा” दर्शक श्रोताको मुखै मा झुन्डीने गीतहरु मध्ये एउटा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *