1

प्रवेश राईले ‘मेराे मनकाे कुनामा’ गीत लिएर बजारमा (भिडियोसहित)

647 पटक पढिएको

 

पुर्बेलि प्रतीभावान गायक प्रवेश राईको नयाँ गीत `मेराे मनकाे कुनामा´ भखरै सर्बजनिक भएकाे छ। “चुलबुल चुलबुलकाे” चर्चा सेलाउन नपाउँदै साे गीत राईले सार्वजनिक गरेका हुन स्वर/शब्द राईकाे नै रहेकाे छ भने एरेन्ज बुद्ध सयमिले गरेका हुन साथै अभियान उद्दब, दिपेन्द्र र सामी लामाको रहेको छ भने क्यामेरा, सम्पादन दिपेश सुनुवारले गरेका हुन राईले अहिलेका युवा पुस्तालाई लक्छित गर्दै यो गीतलाई नया रुप दिएका छन । छोेटो समय मा नै यस गीतले दर्शक श्रोतामाझ ठुलो चर्चा कमाएको छ । यस गीतले सफलता पाउनुको पछि गायक राईकाे उत्कृष्ट सिर्जना तथा, सांगीतिक फरकपन, तथा सुन्दर समिश्रण अनि औधी राम्रो संगीत संयोजन गरेका हुन बुद्ध सयमीले । दर्शक श्रोताहरु को यस्तै साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने राईले बताएका छन ।अहिले “मेराे मनकाे कुनामा” दर्शक श्रोताको मुखै मा झुन्डीने गीतहरु मध्ये एउटा हो ।

तपाईको प्रतिक्रिया

काठमाडौं - संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना.. ...

भक्तपुर, माघ २५ । आज भक्तपुरमा शास्त्रीय सङ्गीतज्ञ स्वर्गीय सङ्गीत प्रवीण नरराज ढकालको.. ...

काठमाडौं । उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ को एक समारोहका बीच प्रमुख अतिथि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...